एक एयर होस्टेसले विमानको टोइलेटमा यात्रुसंग सेक्स गरेर ६ लाख ५० हजार युरो कमाइन्
एक एयर होस्टेस लाई जहाज उडिरहेको समयमा यात्रुहरुसंग यौन सम्पर्क गरेको आरोपमा जागिरबाट निकालिएको छ। एयर होस्टेसले जहाज उडिरहेको समयमा यात्रुहरुसंग टोइलेटमा यौन सम्पर्क गर्ने गर्थिन र दुइ बर्षको अवधिमा यो कार्य गरेर ६ लाख ५० हजार युरो कमाई सकेकी थिईन। यो खबर बाहिर आइसकेपछि एयरलायन्सको अधिकारीहरुले ती विमान परिचालिकालाई प्रहरीमा बुझाएका छन् र प्रहरीको सोधपुछ पछि ती परिचालिकाले आफुले गरेका कर्तुतहरु स्विकारी सकेकी छन्।ती परिचालिकालाई एक यात्रुसंग टोइलेटमा सेक्स गरिरहेको अवस्थामा रंगेहात समातिएको थियो ती यात्रु बाट उनले २००० डलर लिएको भेटिएको थियो। समाचारमा कुन एयरलायन्स हो भन्ने नखुलाए पनि यो एयरलायन्स खाडी देशबाट अमेरिकासम्मको उडान गर्ने गरेको बताइएको छ।


0 टिप्पणियाँ
Write Down Your Responses