कसरी बनाउने त आफ्नो प्रोफाइल पिक्चर नेपाली झन्डामय ?
विश्वमा कुनै कुराको सपोर्ट गर्न पर्यो भने फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर बदल्ने ट्रेन्ड चलेको छ । त्यही भएर भारतले अघोषित नाकाबन्दी गरेपछि यसको विरोधमा सामाजिक सञ्जालमा अहिले राष्ट्रियताको लागि प्रत्येक नेपालीले राष्ट्रियताको समर्थनमा आफ्नो फोटो रङ्ग्याउने ट्रेन्ड सुरु भएको छ |
कसरी बनाउने त आफ्नो प्रोफाइल पिक्चर नेपाली झन्डामय ?
नेपाली झन्डा अंकित प्रोफाइल पिक्चर ग्राफिक्स सफ्टवेयर प्रयोग नगरी 'क्लिक एण्ड गो' बाटै बनाउन सकिन्छ | त्यसको लागि निम्न लिंकमा क्लिक गर्नुहोस:
नेपाली झन्डा अंकित प्रोफाइल पिक्चर ग्राफिक्स सफ्टवेयर प्रयोग नगरी 'क्लिक एण्ड गो' बाटै बनाउन सकिन्छ | त्यसको लागि निम्न लिंकमा क्लिक गर्नुहोस:
सुवास डट मि मा क्लिक गरिसकेपछि तपाइलाई नयाँ फोटो अपलोड गर्ने वा फेसबुककै फोटोलाई रंग्याउने अप्सन छन् |

0 टिप्पणियाँ
Write Down Your Responses