२४ करोड ८६ लाख ४१ हजार भन्दा बढी नेपाली रुपैया बराबरको खाजा

संसारको सबैभन्दा महँगो खाजा: गत भदौको २२ गते अमेरिका स्थित न्युयोर्क शहरको म्यानहटटनको एक रेस्टुरेन्टमा चीनका केही ब्यापारीहरुले अमेरिकाका अरबपति लगानीकर्ता वारेन बफेटसंग ३ घण्टा बसेर २४ करोड ८६ लाख ४१ हजार भन्दा बढी नेपाली रुपैया बराबरको खाजापन गरेका छन् । यो नै अहिले सम्मको संसारको सबै भन्दा महँगो खाजपान भएको जनाइएको छ। यो रकम चीनको एक अनलाइन गेम कम्पनीले तिरेको जनाइएको छ।




0 टिप्पणियाँ
Write Down Your Responses