छोरीलाई पोर्नस्टार बनाउन चाहने अर्चनाकी आमा यी हुन्।

काठमाण्डु, २६ भदौ– सामाजिक संजालमा नग्न तस्बिर राखेर पोर्नस्टार बन्ने सपना बोकेकी अर्चनाको यतिबेला चारैतिर चर्चा चलेको छ । यद्यपी उनले प्रहरी समक्ष आफू अब पोर्नस्टार नबन्ने बताएता पनि उनकी आमाले भने छोरीलाई जसरी भएपनि पोर्नस्टार बनाएरै छाड्ने भनेको कुरा यतिबेलल सबै आश्चर्यमा परेका छन् । अमाले नै छोरीको नग्न तस्बिर लिने गरेको अर्चनाले बताएकी छिन ।
अर्चनाका नग्न तस्बिरहरु कैद गर्ने उनकी आमाको नाम हो सुनिता पनेरु । उनको बाबुको नाम भोजराज हो । सुनिता भोजराजको  कान्छी श्रीमती  हुन् । वास्तवमा सुनिताको सोख मोडलिङमा थियो तर, विवाह पछि उनले आफू त्यस क्षेत्रमा जान नसकेको बताइन् । त्यसैले पनि उनले आफ्नो छोरीलाई त्यस क्षेत्रमा ल्याउन चाहन्थिन् । पनेरु परिवार पहिले भारतको मुम्बइमा बस्थ्यो । उनीहरु विगत ७ वर्षदेखि कैलालीको कंचनपुर भासीमा बस्दै आएका छन् । समाजमा उनीहरुको व्यवहारले पनेरु परिवारलाई धेरैले मन पराउँदैनन् । तर, पनि सुनिताले आफ्नो छोरीको ईच्छा पुरा गर्न आफूले जे पनि गर्न सक्ने बताएकी छन् ।

0 टिप्पणियाँ

Write Down Your Responses