अर्चना पनेरुको भिडियो सार्वजनिक
काठमाडौँ : पोर्न स्टार बन्ने भन्दै सामाजिक सञ्जालहरुमा नग्न तस्विरहरु सार्वजनिक गरेर विवादमा आएकी अर्चना पनेरुले खेलेको म्यूजीक भिडियो सार्वजनिक भएको छ । ‘आफ्नै कुरा‘ बोलको गीतको म्यूजीक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो । डा. कृष्णहरी बरालको शब्द तथा हरी लम्सालको म्यूजिक रहेको गीतमा शितल पाण्डेको स्वर छ। राजेन्द्र थापाले खिचेको यो भिडियोलाई दिलिप ओखेडाले सम्पादन गरेका हुन्

0 टिप्पणियाँ
Write Down Your Responses