अमेरिकाले चीनको जासुसी गरिरहेको भिडियो

एजेन्सी : विवादित दक्षिणी चीन सागरमाथि युएस सर्भिलान्स विमानले जासुसी गरेपछि चीन र अमेरिकाबीच तिक्तता बढेको छ।सिएनएनको एक विशेष रिपोर्टका अनुसार चिनियाँ सेनाको पानी जहाजले आफ्नो आकाशमाथि जासुसी गर्न आएका अमेरिकन जहाजलार्इ बुधबारमात्रै पटक  पटक चेतावनी दिए ।अमेरिकाका सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआर्इए) का निर्देशक माइकल मरेलले सिएनएनसँग बताएअनुसार अहिलेको तनावले भविष्यमा अमेरिका र चीनबीच युद्धको खतरा बढ्दै गएको छ ।

<

0 टिप्पणियाँ

Write Down Your Responses