Clean and jerk weightlifting action मा कमिलाको अदभुत शक्ति
Indonesia मा यो सानो रातो कमिला रुखको हाँगामा हिँडिरहदा भेटिएको हरियो झुसिलकिरोलाइ कुनै कष्ट बिना 'clean and jerk' weightlifting action मा उचालेको छ । १ सेन्टिमिटर लामो यो कमिला ६ सेन्टिमिटर भन्दा लामो झुसिलकिरालाइ उचाल्दा कुनै कष्ट परेको देखिदैन।
हेर्नुहोस् यो कमिलाको साहासिक काम।







0 टिप्पणियाँ
Write Down Your Responses