ब्रिटिश आर्मी र सिंगापुर पुलिस मा भर्ति हुन २५ किलोग्रामको भारी

ब्रिटिश आर्मी र सिंगापुर पुलिस मा भर्ति हुन प्रतिस्पर्धीले डोको रेस पनि पुरा गर्नुपर्दछ। २५ किलोग्रामको भारी बोकेर ५ किलोमिटरको उकालो दौड ४८ मिनेटभित्र पूरा गर्नुपर्ने हुन्छ। Intake २०१५ को लागि सम्पूर्ण मापदण्ड पूरा गरि २३० जना ब्रिटिश आर्मीमा भर्ति हुन सफल भएका छन्।


0 टिप्पणियाँ

Write Down Your Responses