ब्रिटनी स्पीयर्सको भुतपुर्ब बोयफ्रेन्डको अफगानिस्तानमा तालिबान हमलामा मृत्यु

पप स्टार ब्रिटनी स्पीयर्सको भुतपुर्ब बोयफ्रेन्ड जोन सुंडेलको अफगानिस्तानमा तालिबान हमलामा ज्यान गएको छ । ४४ बर्षका जोन सुंडेल निजी कम्पनीमा पाइलट थिए । तालिबानले उनले उडाईरहेको हेलिकोप्टरमा मिसाइल आक्रमण गरेका थिए जसमा उनको मृत्यु भएको छ । जोन  सुंडेलले  ब्रिटनी स्पीयर्सलाई
लागुऔषधको लत  छोड्नमा धेरै मद्दत गरेका थिए । यी दुइको प्रेम २००७ देखि चलेको थियो तर धेरै समय सम्म टिक्न सकेन ।उनीहरुको भेट लागुऔषध छाड्ने सम्बन्धि एक कार्यक्रममा भएको थियो ।

,

0 टिप्पणियाँ

Write Down Your Responses