आफ्नै सेक्स भिडिओ बनाउदै गायिका माइली साइरस
हस्तमैथुनका कुरा गरेर चर्चामा आइरहेकी पप गायिका माइली फेरी एक पटक चर्चामा आउने भएकी छिन् । तर उनको अब हुने चर्चा भने अन्य बेला जस्तो सामान्य छैन । सर्वार्धिक चर्चाका लागी माइली यतिबेला आफ्नो सेक्स भिडियो बनाउनमा ब्यस्त छिन् । उनले आफ्ना सेक्स पार्टनर प्याट्रिक स्वार्जनेगरका साथ राखेको यौन सम्बन्धको भिडियो तयार गर्न लागेकी हुन् ।
सेक्स पार्टनरका साथ आफूले भिडियो बनाइरहेको माइली आफैँले बताएकी हुन् । भिडियो अहिले उनले हेरेर सम्पादनसमेत गरिरहेकी छन् । हालै एक अमेरिकन म्यागाजिनको अन्तर्वार्ताको क्रममा उनले सेक्स लाइफको चर्चा गर्दै भिडियो निर्माणको प्रक्रिया पनि सार्वजनिक गरेकी हुन् । उनले आफ्नो प्रेमीसँग गरेको यौन सम्र्पकलाई रेकर्ड गरेर बाहिर ल्याउने तयारी गरेको बताइन् ।
माइलीले आफ्नो सेक्स भिडियोको एक क्लिप पनि सार्वजनिक गरेकी थिइन् । क्लिप केही घन्टामा लाखौँले हेरे । तर पछि उनले त्यसलाई डिलिट गरिन् । माइलीका पार्टनरले आफूहरूको सम्बन्ध निकै मजबुत र जंगलीजस्तो रहेको बताएका छन् । माइली र उनका सेक्स पार्टनर अहिले आफ्नो गोप्यअंगमा एक खालका टाटु बनाउने तयारी गरिरहेका छन् । उनको सेक्स भिडियोमा गोप्य अंगको टाटु पनि देखाइने उनले जनाएकी छिन् ।


0 टिप्पणियाँ
Write Down Your Responses