पुरस्कारको रुपमा कुमारी (Virgin) केटी
संसारमा यस्तो ठाउँ छ जहाँ महिलामाथि यौन दुराचार गर्नको लागी टिकट बिक्री गरिन्छ र यो टिकटमा पुरस्कारको रुपमा कुमारी केटी पाईन्छ र त्यो चाँही सबैभन्दा ठुलो पुरस्कार हो।डेली मेल को एक रिपोर्ट
अनुसार यौन तिर्शाना मेटाउन चाहने व्यक्तिको लागि उसले जे चाहन्छ त्यो सबै यहाँ गर्न पाउदछ।ब्राजिलको एक गाउँ एनक्रूजिहादामा संसारको सबैभन्दा घिनलाग्दो खेल यहाँ खेलिन्छ। खरिद गरिएको टिकटमा जसले जित्दछ उसले पुरस्कारको रुपमा कुमारी केटी पाउदछ र उसले ती केटी संग शारीरिक सम्बध राख्दछ। यो खेलमा ११ बर्षका किशोरीहरु पनि सामेल गरिने बताइएको छ।


0 टिप्पणियाँ
Write Down Your Responses