क्रोएशियाको राष्ट्रपतिको बिकनी फोटो बन्यो भाइरल

Croatian President's bikini photos

क्रोएशियाको राष्ट्रपति कोलिंडा ग्राबर किटरोविकको  बिकनी तस्विर सोशल मीडियामा भाइरल बनेको छ। यी तस्विरहरुमा उनी समुन्द्री तटमा मस्‍ती गरिरहेको देखिन्छ।

कोलिंडा 2015 मा क्रोएशियाको राष्ट्रपति हुनुभएको थियो। उनको विवाह  जैकोव किटरोविक भएको हो। उनको दुइ सन्तान रहेका छन्।
राष्‍ट्रपति बन्नु भन्दा पहिले उनी , नाटोमा  सहायक सचिव पदमा रहेर काम गरेकी थिईन। नाटोमा यो पदमा रहेर काम गर्ने उनी पहिलो  महिला थिईन। २००५  देखि  २००८  सम्म उनी क्रोएशिया को  विदेश मंत्री थिईन।
Croatian President's bikini photos

Croatian President's bikini photos


Croatian President's bikini photos


0 टिप्पणियाँ

Write Down Your Responses