पुरुषहरुको औसत लिंगको लम्बाई कति? - बैज्ञानिकहरुको खोज तथा अनुसन्धान
जो पुरुषहरु आफ्नो गोप्य अंगको साइजलाई लिएर चिन्तामा थिए उनीहरुको लागि खुशीको खबर आएको छ। बैज्ञानिकहरुको लामो अनुसन्धानबाट पुरुषहरुको लिङ्गको साइज स्पस्ट भएको छ। ब्रिटिश बैज्ञानिकहरुले यो अनुसन्धान पछि भनेका छन् कि पुरुषहरुको औसत लिंगको लम्बाई उत्तेजित अबस्थामा 4.6 इंच (11.66 सेमी) र शान्त अवस्थामा रहदाको औसत लम्बाई 3.7 इंच (9.31 सेमी) हुने निस्कर्ष निकालेका छन् यस अनुसन्धानमा १५ ,५२१ जना पुरुषहरुलाई सामेल गरिएको थियो। ब्रिटिश बैज्ञानिकहरुले भनेका छन् कि यस अनुसन्धानले निकालेको निस्कर्षले धेरै पुरुषहरु आफ्नो लिङ्गको साइजलाई लिएर गर्ने चिन्ता फिक्रीबाट मुक्त हुनेछन।


0 टिप्पणियाँ
Write Down Your Responses